August 20, 2015

अत्यन्त जरुरी सूचना

तेह्रथुमबाट प्रकाशन हुने यस विकसन साहित्यिक पत्रिकाकाे नयाँ अंक यही २०७२ सालको कार्तिक पहिलो साता तपाइहरु माझ अाउँदैछ । त्यसका लागि तपाइका अमुल्य लेख रचनाहरु कथा, कविता गजल निवन्ध गीत अादि हाम्रो ठेगानामा पठाएर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ ।
हामीलार्इ तपाइका लेख रचना पठाउने इमेल ठेगाना: bikashanpatriaka2069@gmail.com
थप जानकारीका लागि  सम्पर्क

No comments:

Post a Comment