
गुगलले
जानकारी दिए अनुसार यो मानिसको छाला अनुसार हत्केला की बोर्डका रुपमा
प्रयोग गर्न सकिन्छ । गुगलको जस्तै ग्लास देखिने हेडसेटले सिधै मानिसको
हत्केलामा कीबोर्ड आँउछ । यसबाट वेबसाइट या एप्लिकेसनमा सूचना आउनुपूर्व
जानकारी प्राप्त हुन्छ कि कुन कि थिचिएको थियो भनेर । गुगल अनुसार यसमा
सानो इनपुट डिभाइस हुन्छ जुन प्रोजेक्टर मार्फत हत्कलनेमा चल्ने बनाईएको हो
।
No comments:
Post a Comment